मुखमा कालो टेप लगाएर सहकारी पीडित बचतकर्ता फेरि आन्दोलित [फाेटाे/भिडियाे]

मुखमा कालो टेप लगाएर सहकारी पीडित बचतकर्ता फेरि आन्दोलित [फाेटाे/भिडियाे]

केन्द्रबिन्दु
154
Shares

मुखमा मास्कसहित कालो टेप लगाएर सहकारी पीडितहरुले आज काठमाडौंमा प्रदर्शन गरेका छन् । सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)काे नेतृत्वमा पीडितहरुले रत्नपार्क क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

Logo