गुरुदेव कामतको शोकमा मधेश सरकारले आधा झुकायो राष्ट्रिय झण्डा

गुरुदेव कामतको शोकमा मधेश सरकारले आधा झुकायो राष्ट्रिय झण्डा

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । गायक गुरुदेव कामतको निधनमा मधेश प्रदेश सरकारले आज राष्ट्रिय झण्डा आधा झुकाएको छ । गायक कामतको निधनमा शुक्रवार शोक वक्तव्य जारी गर्दै मधेश सरकारले राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मन्त्रालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाएको छ ।

कामतको ६९ वर्षको उमेरमा बिहीबार निधन भएको थियो ।

Logo