कर्णाली र कोशी प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली र कोशी प्रदेशमा आज सार्वजनिक बिदा

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ । कोशी र कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । आज नागपञ्चमी परेको र खस क्षेत्रमा यो विशेष तरिकाले मनाइने भएकाले कर्णाली प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।

त्यस्तै, कोशी प्रदेशमा आदिवासी दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

Logo