पूर्वराजा ज्ञानेन्द्रलाई जानकी मन्दिरमा रातो कार्पेट

पूर्वराजा ज्ञानेन्द्रलाई जानकी मन्दिरमा रातो कार्पेट

केन्द्रबिन्दु
0
Shares

जनकपुर । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि जनकपुरको जानकी मन्दिरमा रातो कार्पेट ओछ्याइएको छ। पूजापाठका लागि शुक्रबार साँझ जानकी मन्दिर पुगेका पूर्वराजा शाहको स्वागतका लागि उनका समर्थकले रातो कार्पेट ओछ्याएका हुन्।

उनी मन्दिरमा पुग्नुअघि उनको स्वागतमा सयौंको संख्यामा उनका समर्थक भेला भएका थिए। उनका समर्थकले ‘हाम्रो राजा हाम्रो देश’को नारा लगाउँदै नाचगानसमेत गरेका छन्।

Logo