करम पूजामा झाँगड समुदायलाई सार्वजनिक बिदा

करम पूजामा झाँगड समुदायलाई सार्वजनिक बिदा

केन्द्रबिन्दु
84
Shares

विराटनगर। कोशी प्रदेश सरकारले आगामी असोज २ गते झाँगड(उराव)समुदायका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

कोशी प्रदेश सरकारको निर्णय अनुसार सो समुदायको चाड करम पूजाको अवसरमा कोशी प्रदेशभर बिदा दिने निर्णय भएकको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कमलबहादुर थापाले जानकारी दिए।

Logo