दुर्गा प्रसाईंलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

दुर्गा प्रसाईंलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

केन्द्रबिन्दु
1.5k
Shares

काठमाडौं । प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई आज पक्राउ गर्ने तयारी गरेको छ । गत बुधबार जिल्ला अदालत, काठमाडौंले विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिए पनि पक्राउ परेका थिएनन् । तर, आज भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ६ कमेरोटारस्थित दुर्गा प्रसाईंको निवासमा साइबर ब्यूरोका ३ भ्यान प्रहरी पुगेका हुन् ।

Logo