दुर्गा प्रसाईं घरबाटै पक्राउ

दुर्गा प्रसाईं घरबाटै पक्राउ

केन्द्रबिन्दु
1k
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले घरबाटै पक्राउ गरेको छ ।

गत बुधबार जिल्ला अदालत, काठमाडौंले विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिए पनि पक्राउ परेका थिएनन् । तर, आज भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ६ कमेरोटारस्थित दुर्गा प्रसाईंको निवासमै गएर प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले शुरुमा ३ मिनेटभित्र ढोका खोल्न भने पनि भित्रबाट एक घण्टासम्म ढोका नखोलेपछि प्रहरी बलजफ्ती प्रसाईंको घर कम्पाउन्डमा छिरेर पक्राउ गरेको हो ।

Logo