सहकारी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशी पक्राउ

सहकारी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशी पक्राउ

केन्द्रबिन्दु
1.2k
Shares

काठमाडौं । सहकारी बचत रकम अपचलन प्रकरणमा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी पक्राउ परेका छन् ।

सहकारीको रकम अपचलनबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले गोर्खा मिडिया ग्रुपका संचालकसमेत रहेका जोशीलाई कारबाही गर्न सिफारिस गरेको थियो । उनीमाथि पोखराको सूर्यदर्शनलगायत सहकारीको बचत रकम अपचलनमा जाहेरी परेको छ । अब उनलाई अनुसन्धानका लागि पोखरा पठाइनेछ । 

Logo