दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अदालतकाे अनुमति

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अदालतकाे अनुमति

केन्द्रबिन्दु
1.4k
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ६ कमेरोटारस्थित आफ्नै निवासबाट पक्राउ परेका उनलाई जिल्ला अदालत, काठमाडौंले तीन दिन थुनामा राख्न अनुमति दिएको हो ।

Logo