दुर्गा प्रसाईं अस्पताल भर्ना

दुर्गा प्रसाईं अस्पताल भर्ना

केन्द्रबिन्दु
1.6k
Shares

काठमाडौं । आइतबार घरबाटै पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं अस्पताल भर्ना भएका छन् ।

विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ परेका उनलाई आइतबारै राति उच्च रक्तचाप सम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना गरिएको प्रहरीको साइबर ब्युरोले जनाएको छ। चिकित्सकहरूले प्रसाईंलाई रक्तचाप, मुटु सम्बन्धी समस्या देखिएकाले थप जाँच गराउनुपर्ने सुझाएका छन्।

Logo