समन्वय नगरी न्यायाधीश नियुक्ति गर्न खोजेको भन्दै बारकाे विरोध प्रदर्शन

समन्वय नगरी न्यायाधीश नियुक्ति गर्न खोजेको भन्दै बारकाे विरोध प्रदर्शन

केन्द्रबिन्दु
770
Shares

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीश नियुक्ति गर्न खोजेको भन्दै नेपाल बार एशोसिएशन विरोध प्रदर्शनमा उत्रिएको छ । आफूहरुसँग समन्वय नगरी उच्च अदालतमा न्यायाधीश नियुक्त गर्न खोजेको भन्दै बुधबार बारका पदाधिकारीसहित सदस्यहरुले प्रदर्शन गरेका हुन् ।

Logo