कोसी ब्यारेजबाट सप्तकोशीमा बस खस्यो

कोसी ब्यारेजबाट सप्तकोशीमा बस खस्यो

केन्द्रबिन्दु
1.1k
Shares

काठमाडौं । कोशी ब्यारेजबाट एउटा बस सप्तकोशी नदीमा खसेको छ । बिहीबार साँझ विराटनगरबाट सप्तरीतर्फ जाँदै गरेको १ ख ४६०१ नम्बरको बस अनियन्त्रित भएर पुलको बार भत्काउँदै नदीमा खसेको हो । बसमा रहेका सबै २६ जना यात्रुको उद्धार गरिएको छ ।

Logo