हनुमन्तेमा जलसतह बढेसँगै सतर्कता अपनाउन आग्रह

हनुमन्तेमा जलसतह बढेसँगै सतर्कता अपनाउन आग्रह

केन्द्रबिन्दु
210
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले भक्तपुरको हनुमन्ते खोलामा जलसतह सतर्कता तह नजिक पुगेको जनाएको छ।

महाशाखाले हनुमन्ते खोला जगाती जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह नजिक पुगेको र बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । उक्त क्षेत्रमा दिउँसोसम्मै उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

Logo