दशैंघरमा विधिवत रूपमा राखियो जमरा[तस्विरमा हेर्नुहाेस्]

दशैंघरमा विधिवत रूपमा राखियो जमरा[तस्विरमा हेर्नुहाेस्]

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । हनुमानढोकास्थित दशैंघरमा दशैंको जमरा राखि घटस्थापना गरिएको छ ।

बिहीबार बिहान ९ः१६ को शुभ साइतमा वैदिक विधिपूर्वक घटस्थापना गरिएको हो । हनुमानढोकामा पुरातत्व विभाग अन्तर्गतको दरबार हेरचाह अड्डाले दसैँ घरमा दियो, कलश र गणेश स्थापना गरी विधिपूर्वक घटस्थापना गरेको हो ।

हनुमानढोकाको दसैँ घरमा राखिएको जमरालगायत टीका प्रसाद ग्रहण गर्न चाहनेका लागि वितरण गर्ने गरिएको छ ।

तस्विरमा हेर्नुहाेस्…

Logo