घटस्थापनाका दिन शोभा भगवती मन्दिरमा भक्तजनहरुकाे भीड 

घटस्थापनाका दिन शोभा भगवती मन्दिरमा भक्तजनहरुकाे भीड 

केन्द्रबिन्दु
28
Shares

बडादशैं २०८१ को पहिलो दिन घटस्थापनाका दिन काठमाडौंको शोभा भगवती मन्दिरमा श्रद्धालु भक्तजनहरुको सामान्य भीड लागेको छ । बिष्णुमति नदीको किनारमा रहेको पबित्र शक्ति पिठका रुपमा मानिने यस मन्दिर चाडपर्वका बेला पूजा आरधना गरिने प्रमुख धार्मिक स्थल हो ।

Logo