पूर्वराजा शाहले दशैंमा सर्वसाधारणलाई टीका लगाइदिने

पूर्वराजा शाहले दशैंमा सर्वसाधारणलाई टीका लगाइदिने

केन्द्रबिन्दु
28
Shares

काठमाडौं ।  पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीका दिन निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् ।

पूर्वराजा शाह र पूर्वा रानी कोमल शाहले विजय दशमीका दिन अपराह्न ४ बजे शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने संवाद सचिवालयले जानकारी दिएको छ । पूर्वराजा शाह हाल भुटान भ्रमणमा रहेका छन् । उनी आइतबार स्वदेश फर्किने छन् ।

Logo