काठमाडौँबाट लमजुङका लागि छुटेको गाडी नुवाकोटमा दुर्घटना, चालकको मृत्यु

काठमाडौँबाट लमजुङका लागि छुटेको गाडी नुवाकोटमा दुर्घटना, चालकको मृत्यु

केन्द्रबिन्दु
882
Shares

काठमाडौँ । काठमाडौँबाट लमजुङका लागि छुटेको गाडी नुवाकोटको काफलडाँडामा दुर्घटना भएको छ । लमजुङ जाँदै गरेको सुपर दोर्दीको हायलक्स गाडी दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार दुर्घटनामा चालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । उक्त गाडी नागढुंगातर्फको जाम छल्न नुवाकोट हुँदै गल्छी निस्किएर लमजुङ जाने तयारीमा थियो ।

Logo