आजदेखि सुन्दरीजल प्रशोधन केन्द्रमा मेलम्चीको पानी पथान्तरण गरिँदै

आजदेखि सुन्दरीजल प्रशोधन केन्द्रमा मेलम्चीको पानी पथान्तरण गरिँदै

केन्द्रबिन्दु
378
Shares

काठमाडौँ । काठमाडौँको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा आजदेखि मेलम्चीको पानी पथान्तरण गरिँदै छ ।

हेलम्बू गाउँपालिकाको मेलम्ची गएर सङ्घर्ष समिति एवं त्यहाँका सरोकारपक्षसँग खानेपानीमन्त्री प्रदीप यादवले वार्ता गरेपछि आजदेखि काठमाडौँमा मेलम्चीको पानी पठाउने सहमति भएको हो ।

वार्तामा सङ्घर्ष समितिले राखेका जायज मागहरूलाई सम्बोधन गरिने सहमति भएको छ ।

Logo