बसन्तपुरको दशैंघरमा भित्राइयो फूलपाती, टुँडिखेलमा बढाइँ[तस्विरमा हेरौं]

बसन्तपुरको दशैंघरमा भित्राइयो फूलपाती, टुँडिखेलमा बढाइँ[तस्विरमा हेरौं]

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । काठमाडौंको बसन्तपुरस्थित दशैंघरमा फूलपाती भित्राइएको छ । गोरखा दरबारबाट पठाइएको फूलपाती आज अपराह्न बाजागाजासहित भित्राइएको हो । गोरखा दरबारका पुरोहितले हनुमानढोकाका पूजारीलाई फूलपातीको डोली हस्तान्तरण गरेपछि हनुमानढोकामा फूलपाती हर्ष बढाइँका साथ भित्राउने चलन छ ।

सो अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा तोप पड्काएर फूलपाती बढाइँ समेत गरेको छ ।

Logo