उत्तम साइतसँगै दशैँको टीका लगाउन सुरु

उत्तम साइतसँगै दशैँको टीका लगाउन सुरु

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । बडादशैँको टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटलाई रहेको जनाएको छ । साइत हेरेर मान्यजनको हातबाट टीका र जमरा लगाउँदै दशैँ सुरु् भएको हो ।

आज टीका लगाउँदा टिका लगाइदिने व्यक्ति पश्चिम र टीका थाप्ने व्यक्ति पूर्व फर्कनुपर्ने छ । दशमीको दिन देवी दुर्गा भवानीले राक्षसको बध गरेपछि विजय उत्सवका रुपमा मनाइले दशैंमा रातो टीका र जमरा लगाउने परम्परा रहेको छ ।

Logo