दशैँ बिदा सकियो, तर खाली छन् काठमाडौंका सडक [फोटोफिचर]

दशैँ बिदा सकियो, तर खाली छन् काठमाडौंका सडक [फोटोफिचर]

केन्द्रबिन्दु
210
Shares

आज(मंगलबार)देखि बडादशैँको सार्वजनिक बिदा सकिएको छ । बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालय खुलेका छन् । बडादशैँको फूलपातीका दिनदेखि बिदा रहेका सरकारी कार्यालय आजबाट खुलेका हुन् । सरकारले दशैँ मनाउन ५ दिन बिदा दिएको थियो । आजबाट कार्यालय खुलेसँगै राजधानी काठमाडौंमा चहलपहल भने त्यति देखिँदैन । सवारी चाप नहुँदा सडक खाली जस्तै छन् ।

तस्विरः रामकुमार थापा/केन्द्रबिन्दु

Logo