नयाँदिल्लीबाट काठमाडौं आएको जहाजमा बम रहेको हल्ला चलेपछि…

नयाँदिल्लीबाट काठमाडौं आएको जहाजमा बम रहेको हल्ला चलेपछि…

केन्द्रबिन्दु
1k
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको भिस्ताराको जहाजमा बम रहेको हल्लापछि प्रहरीले सर्च थालेको छ ।

भारत नयाँदिल्लीबाट भिस्टाराको यूके १५५ कलसाइनको यो जहाज साढे ४ बजे काठमाडौं ल्याण्ड भएको थियो । जहाजमा बम राखेको फोन दिल्लीबाटै आएपछि अहिले ‘अनग्राउन्ड’ राखेर प्रहरीले सर्च गरिरहेको हो । बम रहेको आशंकामा तालिम प्राप्त कुकुरसहित नेपाली सेनाको डिस्पोजल टोली अहिले परिचालन गरिएको छ ।

Logo