बसकाण्ड: अश्लिल हर्कत गरिएको बस नियन्त्रणमा

बसकाण्ड: अश्लिल हर्कत गरिएको बस नियन्त्रणमा

केन्द्रबिन्दु
0
Shares

प्रहरीले अश्लिल हर्कत गर्न प्रयोग भएको गाडी नियन्त्रणमा लिएको छ । प्रहरीले सार्वजनिक भिडियोको आधारमा बा २ ख ९३२६ नम्बरको बस शुक्रबार नियन्त्रणमा लिएको हो ।

उक्त बस् ढल्कुदेखि लगनखेल रुटमा चल्ने गरेको प्रहरीले जनाएको छ । अहिले बस अपराध शाखामा राखिएको छ। अब चाडै यस्ता’निष्कृष्ट हर्कत गर्नेको पहिचान अब छिट्टै हुने पनि प्रहरीले जनाएको छ।

सार्वजनिक बसमा युवतीको कपालमा वीर्यपात गरेको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि प्रहरीले यसको खोजी सुरु गरेको थियो। सार्वजनिक  ३ भिडियो मध्य २ वटा भिडियोमा पछिल्लो सिटमा बसेका एक युवाले अघिल्लो सिटमा बसेकी युवतीको कपालमा वीर्यपात गरिरहेको देखिन्छ ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता उत्तमराज सुवेदीले सम्बन्धित एकाइबाट सुक्ष्म अनुसन्धान भइरहेकाले दोषी पत्ता लगाई कारवाही गर्ने बताए ।

Skip This
Skip This
Logo