खुट्टा नचलेपनि म अपाङ्गता भएको नागरिक होइन ( भिडियो सहित )

खुट्टा नचलेपनि म अपाङ्गता भएको नागरिक होइन ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

हिजो विश्वभर विश्व अपांगता दिवस मनाईएको छ । प्रत्येकवर्ष डिसेम्बर ३ मा यो दिवस मनाइन्छ । तर पनि अपांगता भएका नागरिकहरुको अवस्थामा खासै परिर्वतन हुन सकेको छैन । अझै धेरै समस्या झेलेर पनि उनीहरु आफ्नो दैनिकी चलाउँदै छन्

नेपालमा यस्ता नागरिकको संख्या ५ लाख भन्दा वढी छ । यी मध्ये एक हुन् चन्द्र बहादुर खत्री । उनको स्थायी घर दोलखा हो । हाल उनी तारकेश्वर अपांगता केन्द्रका अध्यक्ष पनि हुन् । यस केन्द्रमा २२ जना अपांगता भएका नागरिकहरु छन् । अपांगता भएका नागरिकहरुका विविध समस्या र अनुभवहरु उनले यसपटक हामीलाई शेयर गरेका छन् । हेरौं कुराकानीको अंश यो भिडियोमा :

 

 

Logo