इलाम । इलामका एक वृद्धले धेरै वर्ष बाँचेको भन्दै आफ्नै पेटमा चक्कु प्रहार गरेर आत्महत्याको प्रयास गरेका छन् । इलामको देउमाई नगरपालिका ४ पानीटारका लालबहादुर कटवालले आफ्नै पेटमा आफैले चक्कू प्रहार गरेका हुन् । "/>

धेरै बाँचेको भन्दै जब ७६ वर्षका बृद्धले आफ्नै पेटमा चक्कू हाने

धेरै बाँचेको भन्दै जब ७६ वर्षका बृद्धले आफ्नै पेटमा चक्कू हाने

केन्द्रबिन्दु
0
Shares

इलाम । इलामका एक वृद्धले धेरै वर्ष बाँचेको भन्दै आफ्नै पेटमा चक्कु प्रहार गरेर आत्महत्याको प्रयास गरेका छन् । इलामको देउमाई नगरपालिका ४ पानीटारका लालबहादुर कटवालले आफ्नै पेटमा आफैले चक्कू प्रहार गरेका हुन् ।

७६ वर्षका कटवालले धेरै वर्ष आफूलाई बाच्न मन नरहेको भन्दै चक्कू प्रहार गरी आत्महत्याको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

चक्कू प्रहारबाट गम्भीर घाइते वृद्धलाई झापामा रहेको विर्तामोड मेडिकल कलेज (बीएमसी) अस्पतालमा उपचार भईरहेको छ ।

Logo