काठमाडौं । मानवअधिकारकर्मी तथा वामपन्थी नेता पद्मरत्न तुलाधरको अन्त्येष्टि गरिएको छ । उनको नेवारी परम्पराअनुसार काठमाडौंको शोभाभगवतीमा अन्तिम संस्कार गरिएको हो । "/>

पद्मरत्न तुलाधरको शोभाभगवतीमा अन्तिम संस्कार

पद्मरत्न तुलाधरको शोभाभगवतीमा अन्तिम संस्कार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । मानवअधिकारकर्मी तथा वामपन्थी नेता पद्मरत्न तुलाधरको अन्त्येष्टि गरिएको छ । उनको नेवारी परम्पराअनुसार काठमाडौंको शोभाभगवतीमा अन्तिम संस्कार गरिएको हो ।

निवास लाजिम्पाटदेखि शोभाभगवतीसम्म निकालिएको शवयात्रामा सयौं मानिसहरु सहभागी थिए । विभिन्न जातीय संस्था, वौद्ध धर्मावलम्बी, विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरु पनि सहभागी थिए । तुलाधरको आइतबार मष्तिस्कघातका कारण काठमाडौंको नर्भिक अस्पतालमा ७७ वर्षको उमेरमा निधन भएको थियो ।

अन्तिम संस्कार गर्नुअघि घरमा श्रद्धाञ्जली अर्पण गर्दै गरिरहेको भिडियोः

Logo