‘इनेवल नेपाल’ संस्था एक विशुद्ध सामजिक संस्था हो । जसको सहयोगमा नोवेल अस्पतालले हात गुमाएका बच्चाहरुलाई निःशुल्क कृत्रिम हात प्रदान गरेको छ । "/>

कृत्रिम हात कसरी बनाउने ? (भिडियो कुराकानी)

कृत्रिम हात कसरी बनाउने ? (भिडियो कुराकानी)

केन्द्रबिन्दु
0
Shares

‘इनेवल नेपाल’ संस्था एक विशुद्ध सामजिक संस्था हो । जसको सहयोगमा नोवेल अस्पतालले हात गुमाएका बच्चाहरुलाई निःशुल्क कृत्रिम हात प्रदान गरेको छ । 

२ महिना देखि १६ बर्ष मुनिका बालबालिकाहरुलाई थ्री डि प्रिन्टेड कृत्रिम हात वितरण गरिएको होे । जन्मजात या कुनै कारणवश हात गुमाएका बच्चाहरुलाई कृत्रिम हात दिइएको हो । अहिलेसम्म जम्मा १४ जनालाई कृत्रिम हात दिइसकेको बताउँछन, नोवेल हस्पिटलका चियरमेन सुरेन्द« श्रेष्ठ ।

कृत्रिम हात प्लाष्टिकबाट बनेको भएकोले तातोबाट बचाउनुपर्छ र धेरै घाममा राख्नु हुँदैन । झ¥यो भने फुट्ने सम्भावना बढि हुन्छ । तर कृत्रिम हात बनाउने तरिका कस्तो छ त यो थाहा पाउन हेर्नुहोस भिडियो कुराकानी । 

Logo