बर्दिया । बाख्रा चराउन वन गएकी एक बालिकाले झुण्डिएर आत्महत्या गरेकी छन् । बाख्रा चराउन वन गएका बेला हराएकी राजापुर नगरपालिका ४ की १५ वर्षीया प्रमिला चौधरीले रुखमा झुण्डिएर आत्महत्या गरेकी हुन् । "/>

बाख्रा चराउन वन गएकी किशोरीद्धारा रुखमा झुण्डिएर आत्महत्या

बाख्रा चराउन वन गएकी किशोरीद्धारा रुखमा झुण्डिएर आत्महत्या

केन्द्रबिन्दु
0
Shares

बर्दिया । बाख्रा चराउन वन गएकी एक बालिकाले झुण्डिएर आत्महत्या गरेकी छन् । बाख्रा चराउन वन गएका बेला हराएकी राजापुर नगरपालिका ४ की १५ वर्षीया प्रमिला चौधरीले रुखमा झुण्डिएर आत्महत्या गरेकी हुन् ।

राजापुरस्थित संघर्षनगरको सामुदायिक वनमा गएकी किशोरीका आइतबार हराएकी थिईन् । बालिकाको शव सोमबार रुखको हाँगामा पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

स्थानीय विद्यालयमा कक्षा ८ मा अध्ययनरत पढ्दै गरेकी किशोरीले के कारण आत्महत्या गरेको भन्ने कारण खुल्न सकेको छैन् ।

Logo