रसुवा । रसुवागढी नाकामा पहिलो पटक नेपालको झण्ड गाडिएको छ । नेपाल–चीन प्रवेशका लागि सञ्चालनमा रहेको एकमात्र रसुवागढी नाकामा नेपाली झण्डा गाडिएको हो । "/>

नेपाल चीन नाका रसुवागढीमा पहिलो पटक नेपालको झण्डा फहराइयो

नेपाल चीन नाका रसुवागढीमा पहिलो पटक नेपालको झण्डा फहराइयो

केन्द्रबिन्दु
0
Shares

रसुवा । रसुवागढी नाकामा पहिलो पटक नेपालको झण्ड गाडिएको छ । नेपाल–चीन प्रवेशका लागि सञ्चालनमा रहेको एकमात्र रसुवागढी नाकामा नेपाली झण्डा गाडिएको हो । नेपाल चीन अन्तर्राष्ट्रिय नाका रसुवागढीमा नेपाली झण्डा गाडिएको हो।

रसुवागढीको परम्परागत शैलीलाई कायम राख्दै एक वर्षदेखि चीनले घोषणा गरेको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा नेपालको राष्ट्रिय झण्डा प्रतिस्थापन गरिएको हो ।

लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको कालीजंग गणले छुट्टै स्तम्भ निर्माण गरी नेपालको राष्ट्रिय झण्डा प्रतिस्थापन गरिएको हो । झण्डाको नेपाली सेनाका उपरथी सुवर्णबहादुर शाहले झण्डोत्तोलन गरेका हुन् ।

तस्बिरः नेपाली सेना

 

Logo