काठमाडौं । नेपाल सांस्कृतिक सम्पदाहरुले भरिपुर्ण मुलूक हो । हिमाल, पहाड र तराइका भु–भागहरुले सजिएको नेपाल चार जात छत्तिस वर्णले भरिएको छ । "/>

हिन्दूहरुले घुम्नै पर्ने काठमाडौंका १२ प्वाइन्ट (भिडियो रिपोर्ट)

हिन्दूहरुले घुम्नै पर्ने काठमाडौंका १२ प्वाइन्ट (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल सांस्कृतिक सम्पदाहरुले भरिपुर्ण मुलूक हो । हिमाल, पहाड र तराइका भु–भागहरुले सजिएको नेपाल चार जात छत्तिस वर्णले भरिएको छ । नदिनाला, हिमाल र झर्नाहरुले त झनै पर्यटकहरुलाई लोभ्याउने गर्छ । सगरमाथाको देश, गौतमबुद्धको देश नेपाललाई सौन्दर्यताले भरिपुर्ण बनाएको छ ।

यहाँ रहेका मठ मन्दिर, धार्मिक स्थल र पर्यटकीय स्थलहरुले पर्यटकहरुलाई लोभ्याउने गर्छन् । दशैंको समयलाई यिनै र यस्तै धार्मिक स्थालहरु घुमेर बिताउन चाहानुहुन्छ ? विशेष गरेर काठमाडौंमा दशैं मनाउन आउनेहरुका लागि १२ ओटा धार्मिक स्थलहरुको बारेमा जानकारी दिने प्रयास गरेका छौं ।

Logo