काठमाडौं । साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती (गोरे) का सहयोगी वेनु श्रेष्ठ पक्राउ परेका छन् । "/>

गोरेका सहयोगी वेनु श्रेष्ठलाई मोरङ लगिँदै

गोरेका सहयोगी वेनु श्रेष्ठलाई मोरङ लगिँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती (गोरे) का सहयोगी वेनु श्रेष्ठ पक्राउ परेका छन् । श्रेष्ठ अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा पक्राउ परेका हुन् ।

दुबईबाट पक्राउ परेका श्रेष्ठलाई आइतबार नेपाल ल्याईएको छ । श्रेष्ठलाई उच्चस्तरिय छानविन समितिले सामान्य सोधपुछ गरेपछि आजै मोरङ जिल्ला अदालतमा उपस्थित गराईनेछ । श्रेष्ठले गोरे समूहलाई दुबईमा बसेर सेटिङ मिलाउने गर्दै आएको आरोप छ ।

Logo