काठमाडौं । १ लाख रुपैयाँ घुससहित टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौंको टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सुवेदीलाई १ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो । "/>

१ लाख घुससहित टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

१ लाख घुससहित टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । १ लाख रुपैयाँ घुससहित टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौंको टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सुवेदीलाई १ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

उनले उपभोक्ता समितिमार्फत निर्माण गरिएको सडकको अन्तिम बिल भुक्तानी गर्ने प्रयोजनको लागि घुस माग गरेको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । सूचनाका आधारमा आयोगबाट खटिएको टोलीले उनलाई घुस लिईसकेको अवस्थामा कार्यालयबाटै पक्राउ गरिएको दंगालले बताए ।

Logo