बाँके । भारतमा एक गर्भवती नेपाली महिलाको संकास्पद तरिकाले मृत्यु भएको छ । भारतको राजधानी नयाँ दिल्लीस्थित पश्चिमपुरीमा बस्ने प्युठान सरुमारानी की २६ वर्षीया गर्भवती अस्मिता थापाको संकास्पद मृत्युु भएको हो । "/>

दिल्लीमा एक गर्भवती नेपाली महिलाको संकास्पद मृत्यु

दिल्लीमा एक गर्भवती नेपाली महिलाको संकास्पद मृत्यु

केन्द्रबिन्दु
0
Shares

बाँके । भारतमा एक गर्भवती नेपाली महिलाको संकास्पद तरिकाले मृत्यु भएको छ । भारतको राजधानी नयाँ दिल्लीस्थित पश्चिमपुरीमा बस्ने प्युठान सरुमारानी की २६ वर्षीया गर्भवती अस्मिता थापाको संकास्पद मृत्युु भएको हो ।

श्रीमान विजय बुढामगरसँग सामान्य झगडा हुँदा उनले आत्महत्या गरेको बताईएको छ । तर उनको संकास्पद मृत्युले श्रीमानले नै हत्या गरेको हुनसक्ने आशंका गरिएको छ । विजयले आफ्नै श्रीमतीको हत्या गरेको भन्दै कारवाहीको माग गरिएको छ ।

दिल्ली प्रहरीले पनि अस्मिताले आत्महत्या नै गरेको दावी गरेको छ । बोहलपुर बाँके हस्नापुर माईत भएकी अस्मिताको हत्या गरिएको भन्दै माईती पक्षले समेत श्रीमानलाई कारवाही गर्न माग गरेका छन् ।

 

Logo