काठमाडौं । देशमा शान्ति सुरक्षा प्रदान गर्न नसकेको भन्दै प्रहरीको चर्को आलोचना भईरहेको छ । महिला हिंसा, बलात्कार जस्ता जघन्य अपराधका घटना बढिरहेको बेला नियन्त्रण गर्न नसकेको भन्दै प्रहरीको चर्को आलोचना भईरहेको हो । "/>

जब ओली र सर्वेन्द्रले एक–अर्काको प्रशंसा गरे (भिडियोसहित)

जब ओली र सर्वेन्द्रले एक–अर्काको प्रशंसा गरे (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । देशमा शान्ति सुरक्षा प्रदान गर्न नसकेको भन्दै प्रहरीको चर्को आलोचना भईरहेको छ । महिला हिंसा, बलात्कार जस्ता जघन्य अपराधका घटना बढिरहेको बेला नियन्त्रण गर्न नसकेको भन्दै प्रहरीको चर्को आलोचना भईरहेको हो ।

अर्कोतिर बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घटनाले प्रहरीको निकै बदनाम भईरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली पनि वर्तमान प्रहरी प्रमुखसँग असन्तुष्ट छन् । प्रहरीकै कारण सरकारको समेत बदमान भईरहेको भन्दै प्रधानमन्त्री ओलीले प्रहरीको आलोचना गरिरहेका हुन् ।

तर बिहीबार भने प्रधानमन्त्री ओली र प्रहरी प्रमुख सर्वेन्द्र खनालबीच रोचक प्रशंग देखियो । प्रहरी प्रधान कार्यालयले ६३ औँ प्रहरी दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा दुवैले एक अर्कोको प्रशंसा गरे ।

 

Logo