सप्तरी । सप्तरीमा एक युवतीले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गरेकी छन् । कञ्चनरुप नगरपालिका–२ बरमझियाकी १८ वर्षीया रोशनी राउतले शरीरमा मट्टीतेल खन्याएर आत्महत्या गरेकी हुन् । "/>

सप्तरीमा आफ्नै शरीरमा आगो लगाएर युवतीले आत्महत्या गरिन

सप्तरीमा आफ्नै शरीरमा आगो लगाएर युवतीले आत्महत्या गरिन

केन्द्रबिन्दु
0
Shares

सप्तरी । सप्तरीमा एक युवतीले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गरेकी छन् । कञ्चनरुप नगरपालिका–२ बरमझियाकी १८ वर्षीया रोशनी राउतले शरीरमा मट्टीतेल खन्याएर आत्महत्या गरेकी हुन् ।

शरीरमा आगो लगाएर घाइते बनेकी राउतको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना हुँदा उनका सासु, ससुरा, आमा, भाइ, दिदीको छोरा घरमा ने थिए । उनका श्रीमान सुनिल राउत भने विराटनगर–जनकपुर चल्ने बसमा सहचालकको रुपमा काम गर्छन् ।

भारत बिहार सुपौल माइत भएकी राउतले सामाजिक परम्पराअनुसार ६ महिनाअघि सुनिलसँग विवाह गरेकी थिईन् । इलाका प्रहरी कार्यालय कञ्चनरुपका इन्स्पेक्टर प्रतिक विष्टले घटापछि थप अनुसन्धान भईरहेको जनाए ।

 

Logo