रौतहट । नेपालबाट मधेशलाई अलग गराउनुपर्ने आवाज उठाईरहेका डा. सिके राउत पक्राउ परेका छन् । संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा मधेश ईन नट नेपाल नारा लगाएर निकै नै विवादमा आएका राउतलाई प्रहरीले रौतहटबाट पक्राउ गरेको हो । "/>

प्रहरी कार्यालयकै गेटबाट सीके राउत पक्राउ

प्रहरी कार्यालयकै गेटबाट सीके राउत पक्राउ

केन्द्रबिन्दु
0
Shares

रौतहट । नेपालबाट मधेशलाई अलग गराउनुपर्ने आवाज उठाईरहेका डा. सिके राउत पक्राउ परेका छन् । संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा मधेश ईन नट नेपाल नारा लगाएर निकै नै विवादमा आएका राउतलाई प्रहरीले रौतहटबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, रौतहटको गेटबाटै पक्राउ गरिएको एसपी केदार ढकालले जानकारी दिए । जिल्ला अदालत, रौतहटमा नियमित पेशीमा उपस्थित भएर फर्किँदै गर्दा उनलाई पक्राउ गरिएको हो । राज्य विरूद्घको अपराध आरोपमा पक्राउ गरिएको एसपी ढकालले बताए । उनमाथि राज्य विरूद्घको अपराधमा मुद्दा चलाइने तयारी भईरहेको छ ।

Logo