काठमाडौं । दिनप्रतिदिन बढ्दै गईरहेको बलात्कारजन्य घटनापछि अत्यन्त कडा कानुनको माग भईरहेको छ । बलात्कारीलाई मृत्युदण्डको सजायको माग गर्दै देशभर विरोध प्रदर्शन भईरहेका छन् । "/>

बलात्कारीलाई जेल कि फाँसी ? यसो भन्छन् युवतीहरु (भिडियोमा)

बलात्कारीलाई जेल कि फाँसी ? यसो भन्छन् युवतीहरु (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । दिनप्रतिदिन बढ्दै गईरहेको बलात्कारजन्य घटनापछि अत्यन्त कडा कानुनको माग भईरहेको छ । बलात्कारीलाई मृत्युदण्डको सजायको माग गर्दै देशभर विरोध प्रदर्शन भईरहेका छन् ।

विशेषगरी महिलाहरु यो अभियानमा सक्रिय भईरहेका छन् । तर राज्यले भने तत्काल मृत्युदण्ड सजायको व्यवस्था गर्न नसकिने बताईरहेको छ । काठमाडौंको माईतिघर मण्डलामा दिनहुजसो बलात्कारीलाई मृत्युदण्डको माग गर्दै विरोध प्रदर्शन भईरहेका हुन्छन् ।

बलात्कारज्य घटना बढ्दै गएपछि महिला तथा युवतीहरु आफुलाई असुरक्षित महशुस गर्दै गईरहेका छन् । उनीहरुले बलात्कारीलाई मृत्युदण्ड नै दिनुपर्ने माग राखिरहेका छन् । थप भिडियोमा

 

 

Logo