काठमाडौं । डा. भोला रिजाल नेपालका एक वरिष्ठ चिकित्सक हुन् । स्त्रीरोग विशेषज्ञ रिजाल ओम अस्पतालका संस्थापक हुन् । उनले नेपालमा टेष्ट ट्युवबाट बच्चा जन्माउने प्रविधि भित्र्याएका हुन्। "/>

डा. भोला रिजालको सफलता, सरलाको साथ (भिडियो कुराकानी)

डा. भोला रिजालको सफलता, सरलाको साथ (भिडियो कुराकानी)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । डा. भोला रिजाल नेपालका एक वरिष्ठ चिकित्सक हुन् । स्त्रीरोग विशेषज्ञ रिजाल ओम अस्पतालका संस्थापक हुन् । उनले नेपालमा टेष्ट ट्युवबाट बच्चा जन्माउने प्रविधि भित्र्याएका हुन्।

बहुमुखी प्रतिभा भएका रिजाल गीत लेखन र गायनमा पनि उतिकै सकृय छन्। उनका झन्डै दुई सय गीत रेकर्ड छन् । २५–३० वटा चलचित्रमा पनि उनले गीत लेखेका छन् ।

उनको यो लोभलाग्दो सफलताको पछाडि जीवन संगिनी सरलाको हात छ । भोला र सरलाको अहिलेसम्म कहिल्यै पनि झगडा परेको छैन् । उनी भन्छन्, अहिलेसम्म हाम्रो झगडा परेको छैन् । भोला रिजाल र जीवन संगिनी सरलासँग गरिएको भिडियो कुराकानीः

 

 

Logo