बाँके । ७५ वर्षको उमेर पुगेका बाँके कोहलपुर नगरपालिका ५ मा बस्दै आएका एक बृद्धको ४ वटा श्रीमती । ४ वटी श्रीमती विहे गरेका बृद्धले विगत ३ वर्षदेखि आफ्नै नातिनीको बलात्कार गर्दै आएको खुलाशा भएको छ । "/>

४ वटी श्रीमती बिहे गरेका ७५ वर्षका बृद्धद्धारा आफ्नै नातिनीमाथि बलात्कार

४ वटी श्रीमती बिहे गरेका ७५ वर्षका बृद्धद्धारा आफ्नै नातिनीमाथि बलात्कार

केन्द्रबिन्दु
0
Shares

बाँके । ७५ वर्षको उमेर पुगेका बाँके कोहलपुर नगरपालिका ५ मा बस्दै आएका एक बृद्धको ४ वटा श्रीमती । ४ वटी श्रीमती विहे गरेका बृद्धले विगत ३ वर्षदेखि आफ्नै नातिनीको बलात्कार गर्दै आएको खुलाशा भएको छ ।

एक स्थानीय विद्यालयमा कक्षा ६ मा पढ्दै आएकी बालिकामाथि उनले विगत ३ वर्षदेखि बलात्कार गर्दै आएका खुलाशा भएको हो । इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी रमेशबहादुर सिंहका अनुसार ति बृद्धले नातिनीमाथि २०७२ सालदेखि बलात्कार गर्दै आएका थिए ।

आफ्नै नातिनीमाथि बलात्कार गरेका आरोप लागेका बृद्धलाई पक्राउ गरेर अदालतमा मुद्धा दायर गरिएको डीएसपी सिंहले जानकारी दिए । घरजग्गा कारोबारी रहेका ति बृद्धको करोडौं बराबरको सम्पत्ति छ ।

छोरा बुहारी अन्तै बस्ने र हजुरबुवासँग पढ्नका लागि पठाइएको आफ्नै नातिनीमाथि यौन शोषण गर्ने गरेको डीएसपी सिंहले बताए । पीडित किशोरीले नै अदालतमा बयान दिएकी छिन् । घिमिरेले आफ्नो पक्षमा मुद्दा लड्नका लागि मात्रै १४ जना वकील राखेका छन् ।

Logo