काठमाडौं । हिजोआज सुत्नका लागि आरामदायक बेड चाहिने तर्क पनि बलियो बन्दै गएको छ । आम मानिसहरु विभिन्न फेसनेबल तथा फेन्सी बेडतर्फ बढी रुची दिन थालेका छन् । "/>

काठमाडौंमा भेटियो सबैभन्दा महंगो बेड (भिडियोमा)

काठमाडौंमा भेटियो सबैभन्दा महंगो बेड (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । हिजोआज सुत्नका लागि आरामदायक बेड चाहिने तर्क पनि बलियो बन्दै गएको छ । आम मानिसहरु विभिन्न फेसनेबल तथा फेन्सी बेडतर्फ बढी रुची दिन थालेका छन् । आरामदायी र क्रियटिभ बेडका कारण हामीलाई सहज तरिकाले आराम तथा सुत्न सक्छौं ।

अचेल सामान्य देखि धेरै महंगासम्म बेड पाईन्छन् । आज हामी तपाईलाई काठमाडौंमा भेटिएको सबैभन्दा महंगो बेडका बारेमा जानकारी दिन गईरहेका छौं । भिडियोमा हेरौं काठमाडौंमा भेटिएको सबैभन्दा महंगो बेडः

Logo