ताप्लेजुङ

ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका वडा नम्बर २ थेचम्बमा २० बर्षिय आमा कमला बिकले आफ्ना बर्ष दिन पनि नपुगेका जुम्ल्याहा छोरीलाई सेफ्टी ट्याङ्कीमा फालेर बेपत्ता भएकी छिन् । "/>

जुम्ल्याहा छोरीलाई सेफ्टी ट्याङ्कीमा फालेर आमा फरार !

जुम्ल्याहा छोरीलाई सेफ्टी ट्याङ्कीमा फालेर आमा फरार !

केन्द्रबिन्दु
0
Shares

ताप्लेजुङ

ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका वडा नम्बर २ थेचम्बमा २० बर्षिय आमा कमला बिकले आफ्ना बर्ष दिन पनि नपुगेका जुम्ल्याहा छोरीलाई सेफ्टी ट्याङ्कीमा फालेर बेपत्ता भएकी छिन् ।

सेफ्टी ट्याङ्कीमा फालिएका दिदीबहिनीे गंगा र जमुना मध्ये गंगाको मृत्यु भएको छ भने जमुनालाई गम्भिर अवस्थामा फेला पारिए पछि बुधबार उपचारका लागि झापाको बिर्तामोड पठाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

प्रहरीका अनुसार मृत भेटिएकी र गम्भिर अवस्थामा रहेकी दुबै बच्चाको शरिरमा निलडाम र चोटपटक रहेको छ । यो अवस्था हेर्दा बच्चालाई सेफ्टी ट्याङ्कीमा फाल्नु पूर्व कमलाले बच्चालाई कुटपिट समेत गरेको हुन सक्ने बस्नेतले जानकारी दिए । फरार रहेकी कमलाको खोजी कार्य जारी रहेको उनले बताए ।
राजधानीबाट

Logo