रौतहट

रौतहटमा एक बालिकालाई २ महिना सम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेको खुलेको छ । "/>

१३ वर्षकी बालिकालाई अपहरण गरि २ महिना सम्म बन्धक बनाएर सामूहिक बलात्कार

१३ वर्षकी बालिकालाई अपहरण गरि २ महिना सम्म बन्धक बनाएर सामूहिक बलात्कार

केन्द्रबिन्दु
0
Shares

रौतहट

रौतहटमा एक बालिकालाई २ महिना सम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेको खुलेको छ । वैशाख २४ गते देखि हराएकी गुजरा नगरपालिकाकी १३ वर्षकी बालिकालाई अपहरण गरी दुई महिना सम्म बन्धक बनाएर पटक पटक सामुहिक रुपमा बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

गुजरा नगरपालिका जंगलसहियाका ३६ वर्षका बालिष्टर चौधरी, २४ वर्षका धर्मेन्द्रकुमार चौधरी र १९ वर्षका जियालाल महतो पक्राउ परेका हुन् । उनीहरुले बालिकालाई वैशाख २४ गते मध्यरातमा अपहरण गरेर सर्लाही, पर्सा र भारतको मैनाटार भन्ने स्थानमा बन्धक बनाएर पटक पटक बलात्कार गरेको प्रहरीले बताएको छ ।
राजधानीबाट

Logo