बिराटनगर

बालिकालाई बलात्कार गरेर गर्भवती बनाउने ७२ वर्षीय फुदन ऋषिदेव जेल चलान भएका छन् । "/>

१२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ७२ बर्षीय बृद्ध जेल चलान

१२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ७२ बर्षीय बृद्ध जेल चलान

केन्द्रबिन्दु
0
Shares

बिराटनगर

बालिकालाई बलात्कार गरेर गर्भवती बनाउने ७२ वर्षीय फुदन ऋषिदेव जेल चलान भएका छन् । मोरङको बेलबारी नगरपालिका ९ बस्ने ७२ वर्षीय फुदन ऋषिदेवलाई १२ बर्षिय बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा मोरङ अदालतले शुक्रबार पुर्पक्षका लागि जेल चलान गरेको हो ।

स्थानीय एक होटलमा काम गर्दै आएका फुदनले मालिकको भान्जी पर्ने बालिकालाई पैसा दिएर ललाईफकाई बलात्कार गर्दै आएका थिए । कोही नभएको मौकामा एक हजार पाँच सय रुपैयाँ दिएर बलात्कार गर्दै आएको रहस्य बालिका गर्भवती भएपछि खुलेको थियो । बलिका गर्भवती भएको खुलेपछि ईप्रका बेलबारीले किटानी जाहेरीका आधारमा फुदनलाई करणी अरोपमा पक्राउ गरी मोरङ अदालतमा मुद्दा दर्ता गराएको थियो ।
नयाँ पत्रिकाबाट

Logo