गाईघाट, ६, पुस

प्रहरीले त्रियुगा नगरपालिका–६ स्थित जलजले बजारको दुई स्थानबाट जुवा खेलिरहेको अवस्थामा हिजो २० जना जुवाडेलाई पक्राउ गरेको छ । "/>

बीस जना जुवाडे ४७ हजार नगद सहित पक्राउ पक्राउ

बीस जना जुवाडे ४७ हजार नगद सहित पक्राउ पक्राउ

केन्द्रबिन्दु
0
Shares

गाईघाट, ६, पुस

प्रहरीले त्रियुगा नगरपालिका–६ स्थित जलजले बजारको दुई स्थानबाट जुवा खेलिरहेको अवस्थामा हिजो २० जना जुवाडेलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार त्रिनपा–६ जलजले स्थित प्रेमबहादुर मगरको घरमा तास खेल्दै गरेको अवस्थामा ४७ हजार ४०० नगद सहित सात र पुल्कित चौधरीको घरबाट १५ हजार ३०० सहित १३ जना जुवाडे पक्राउ परेका हुन् । त्रिनपा–६ जलजलेमा जुवाको खेला हुँदैछ भन्ने सूचनाका आधारमा गएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका विरुद्ध अनुसन्धान भइरहेको र उनीहरुलाई जुवा ऐन अनुसार कारबाही गरिने प्रहरी निरीक्षक देवीप्रसाद फागोले बताए ।
रासस

Logo