राजधानीको टोखामा गोली चल्यो, एक महिला घाइते

राजधानीको टोखामा गोली चल्यो, एक महिला घाइते

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ५ पुस ।

राजधानी काठमाडौंको टोखानजिक गोली झोर महांकाल १ मा बुधबार दिउँसो गोली चलेको छ । यो स्थान टोखानजिक शिवपुरी राष्ट्रिय निकुञ्ज पर्दछ ।

जंगलतिरबाट अज्ञात व्यक्तिले गोली चलाएको बताइएको यस घटनामा गोली लागेर एक महिला घाइते भएकी समाचार स्रोतले बताएको छ ।

घटनाबारे थप विवरण भने आउन बाँकी छ ।

 

Logo