काठमाडौंका प्रहरी निरीक्षक ५० हजार घुससहित पक्राउ

काठमाडौंका प्रहरी निरीक्षक ५० हजार घुससहित पक्राउ

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ५ मंसिर ।

महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रहरी निरीक्षक हरिहर सुुनुवार पचास हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । उनलाई अख्तियारको टोलीले घुस लिँदालिदै पक्राउ गरेको हो ।

यसअघि पनि निरीक्षक सुनुवार शेर्पा मलमा घुस लिन गएको सूचना पाएका उनलाई फलो गर्न गएको अख्तियारको आँखाबाट उनी उम्कन सफल भएका थिए ।

केही महिना अगाडिसम्म सर्वोच्च अदालतमा रहेका सुनुवार हालै मात्र त्यहाँबाट प्रभाग पुगेका थिए।

Logo