आज चीनबाट थप आठ लाख डोज भेरोसेल खोप आउँदै

आज चीनबाट थप आठ लाख डोज भेरोसेल खोप आउँदै

केन्द्रबिन्दु
0
Shares

नेपालले चीनसँग खरिद गरेको आठ लाख डोज भेरोसेल खोप आज नेपाल आइपुग्ने भएको छ  ।

स्वास्थ्य सेवा विभागका अनुसार चीनबाट भोलि थप ८ लाखसहित १६ लाख डोज खोप आउने र बाँकी ४४ लाख डोज खोप अगस्टको अन्तिम साता आइपुग्ने छ ।

नेपालमा अहिलेसम्म बिभिन्न मुलुकबाट २४ लाख ४८ हजार कोभिसिल्ड, ५८ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १० लाख ७७ हजार ३२० डोज एस्ट्राजेनेका गरी एक करोड ८ आठ लाख ६० हजार १७० डोज खोप आइसकेको छ ।

Logo