के हो शुक्ल पक्ष र कृष्ण पक्ष ?, थाहा पाइ राखाैं

के हो शुक्ल पक्ष र कृष्ण पक्ष ?, थाहा पाइ राखाैं

केन्द्रबिन्दु
14
Shares

चन्द्रमान अनुसार एक महिनामा ३० दिन हुन्छन्। ३० दिनलाई चन्द्रमाको घटबढअनुसार १५–१५ तिथिहरूमा बाँडिएको छ। जब चन्द्रमा वृद्धि हुन सुरु गर्छ त्यसलाई शुक्ल पक्ष र जब घट्न थाल्छ त्यसलाई कृष्ण पक्ष भनिन्छ। 

शुक्ल पक्षको अन्तिम तिथि पूर्णिमा हो भने कृष्ण पक्षको अन्तिम तिथि औंसी हो। शुक्ल पक्षलाई देवताहरूको दिन तथा कृष्ण पक्षलाई पितृहरूको दिन भनिएको छ। 

यसैप्रकार उत्तरायण (मकर संक्रान्तिदेखि आषाढ मसान्तसम्म)) लाई देवताहरूको काल तथा दक्षिणायन (श्रावण संक्रान्तिदेखि पौष मसान्तसम्म) लाई पितृहरूको काल भनिन्छ।

Logo