दोलखा केन्द्रविन्दु भएर ४.३ म्याग्नीच्यूटको भूकम्प

दोलखा केन्द्रविन्दु भएर ४.३ म्याग्नीच्यूटको भूकम्प

केन्द्रबिन्दु
0
Shares

दोलखाको नाम्डु केन्द्रविन्दू भएर भूकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार राति ८ बजेर ४१ मिनेट जाँदा दोलखाको नाम्डु केन्द्रविन्दू भएर ४.३ म्याग्नीच्यूटको भूकम्प गएको हो। 

साे भूकम्प गोरखा भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ।

Logo