शक्तिशाली भूकम्पको धक्का महसुस

शक्तिशाली भूकम्पको धक्का महसुस

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यका र आसपासका जिल्लाहरुमा केहीबेर अघि शक्तिशाली भूकम्प गएको छ। 

साँझ ७ बजेर ५८ मिनेट जाँदा भूकम्प गएको हो। भूकम्पको धक्का काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र काठमाडौं उपत्यकामा महसुस गरिएको छ। 

थप विवरण आउन बाँकी छ। 

Logo